सुन जोख्न लगियो टक्सार महाशाखा
काठमाडौं, ४ असार । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरे एक सय केजीभन्दा बढी अवैध सुन जोख्नका लागि टक्सारमा पठाएको छ ।
विभागले उक्त सुन राष्ट्र बैकको बबरमहलस्थिति टक्सार महाशाखामा पठाएको हो ।
उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् ।


