सुन तस्करी प्रकरणः लाजिम्पाटस्थित एक घरमा राजश्व अनुसन्धानको छापा

काठमाडौं, ११ साउन । राजश्व अनुसन्धान विभागले लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ ।

तस्करी गरेको सुन रहेको हुनसक्ने अथवा सुन तस्करी सम्वन्धी केही प्रमाणहरु फेला पर्नसक्ने आशंकामा विभागले चिनियाँ नागरिकले भाडामा लिएको उक्त घरमा छापा मारेको हो ।

विभागले अहिले उक्त घर शील गरेको छ । विभागको टोलीले त्यहाँबाट केही बाकसहरु बदामदसमेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।