प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं, १६ साउन । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ । कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बेलुका ५ बजेका लागि तय भएको जानकारी गराए । ‘आज प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेण्डा थियो ।

१८ गते ५ बजे प्रधानन्यायाधीश लगायत संवैधानिक रिक्त पदहरुमा छलफल गर्ने गरी आजको बैठक स्थगित भयो,’– अध्यक्ष तिमिल्सिनाले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।