‘१० टाउके भएर पनि देश चलाउन सकेनन्’:ओली

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० दल मिलेर पनि देश चलाउन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठनबन्धन सरकारले देश चलाउन नसकेको बताएका हुन् ।

‘भाग्यमा छ भनेर डोकामा दुध दुहुन खोज्यो भने अडिदैन । हामी बाहेक अब देश चलाउनै सक्दैनन् । १० टाउके भएर चलाउँदा खेरी पनि चलाएनन् नि । १० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन्,’– उनले भने ।

आफू प्रधानमन्त्री भएको बेलामा कोभिडबाट पनि देशलाई तहसनहस हुन नदिएको दाबी गर्दै उनले अहिले देशका सबै संरचना तहसनहस भएको टिप्पणी गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।