प्रचण्डलाई केन्द्रीय सदस्यहरुको चुनौति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौति दिँदै आफ्ना भनाई राखेका छन् ।

पार्टीमा परिवारवाद लादेकोदेखि छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएकोमा समेत केन्द्रीय सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।

केन्द्रीय सदस्यहरुले पार्टी रुपान्तरणको खाँचौ औंल्यउँदै रुपान्तरण प्रचण्डबाटै सुरु हुन आवश्यक रहेको बताए । आगामी महाधिवेशनबाट पनि प्रचण्डले पार्टी अध्यक्षको चाहना राख्ने भए चुनाव लड्न तयार हुनुपर्ने उनीहरुको भनाई थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।