सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, साउन २० । सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी हुँदैछन् ।

आजको बैठकमा संसद सुचारु, प्रध्रान न्यायाधिश नियुक्ति लगायत समसाहिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालसँगै नेताहरु शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, महन्थ ठाकुर, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, राजेन्द्र पाण्डे, शरदसिंह भण्डारीलगायत सहभागी हुँदैछन् । बालुवाटरमा जारी माआवोदी पदाधिकारी बैठक सकिए लगत्तै गठबन्धनको बैठक बस्न लागेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।