समाजवादीसँगै माओवादीलाई पनि कोल्याप्स बनाइदिने हो : गोकुल बास्कोटा

सिन्धुपाल्चोक । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एकीकृत समाजवादीको अस्तित्व अब सकिँदै गएको बताएका छन् ।

समाजवादीको पसल धेरै दिन नचल्ने भन्दै बास्कोटाले समाजवादीलाई देशबाटै कोल्याप्स बनाइदिने बताए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य सहितका नेता कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउँदै उनले जुका जस्तै अरू पार्टीसँग टाँसिएर बस्ने पार्टीहरूको औचित्य सकिएको बताए ।

उनले समाजवादी मात्रै नभएर माओवादी पनि क्रमशः कोल्याप्स हुँदै जाने बताए ।

सिन्धुपाल्चोकमा समाजवादीको मुख्य पिलर ढलिसकेको उल्लेख गर्दै बास्कोटाले अब त्यो धरमा बसिरहेका समाजवादीका अन्य नेता कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।