सभामुख भेट्न प्रचण्ड,देउवा र ओली सिंहदरबार, अझै सुरू भएन प्रतिनिधिसभा बैठक

काठमाडौं,२२ साउन । सभामुख देवराज घिमिरे र तीन दलका शीर्ष नेताबीच छलफल जारी छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा सदन अवरुद्ध बारेमा छलफल हुनेछ ।

सभामुख घिमिरे र शीर्ष नेताहरु छलफलमा जुटेपछि प्रतिनिधि सभा बैठक भने प्रभावित भएको छ । दिउँसो १ बजेका लागि बोलाईएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन् । सांसदहरु समयमै नयाँ बानेश्वरस्थित संसद भवनमा जम्मा भएपनि शीर्ष तीन नेता सिंहदरबार पुगेपछि बैठक बस्न ढिलाई भएको हो ।

यसअघि एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भईसकेको छ ।

एमालेले एक क्विन्ट सुन बरामद प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै पटक-पटक सदन अवरुद्ध गदै आईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।