समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज गीत ‘तीजको लहर’ सार्वजनिक

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ। ‘तीजको लहर’ बोलको गीतमा बिष्णु भण्डारीको शब्द र विशाल निरौलाको संगीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ।

भिडियोमा अन्जली अधिकारी,राज श्रेष्ठ र इन्दु दनुवार फिचर्ड छन्। आरडी दुलालले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। तीजको समयमा गीतमा नाच्ने माहोल बन्ने निर्देशक पौडेलले बताए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।