ओली मेरै कार्यकर्ता बन्न सक्ने सम्भावना छः मेटमणि चौधरी

काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टी एमालेसँग नमिल्ने बताएका छन् ।

सांसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बरु एमाले अध्यक्ष ओली एकीकृत समाजावादीको कार्यकर्ता बन्नसक्ने सम्भावना रहेको बताए ।

‘भोलि ओली मेरै कार्यकर्ता बन्न सक्ने पनि सम्भावना छ । राजनीतिमा असम्भव भन्ने कुरा के हुन्छ ? ओली मेरो मेरो कार्यकर्ता बने भने तपाईँहरु कसैले अनौठो मान्न पर्दैन,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।