झुठा विवरण पेश गरी लिइएको नागरिकता रद्द

काठमाडौं, २४ साउन । सरकारले झुठा विवरण पेश गरी नागरिकता लिन दुई जनाको नागरिकता रद्द गर्नु निर्णय गरेको छ ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले अनम चौधरी (अग्रवाल) ले पर्साबाट र सोफिया रुथ भण्डारीले कास्कीबाट झुटा विवरण पेश गरी वंशजको आधारमा लिएको नागरिकता खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिाषद् बैठकले झुठा विवरण पेश गरी नागरिकता लिएकाहरुको नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने र उक्त कार्यमा संलग्नलाई नेपाल नागरिकता ऐन २०६३ को दफा २१ बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।