सुनील शर्मा पक्राउ प्रकरण : मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सीआईबीमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेका छन् । अर्का मेडिकल व्यवसायी समेत रहेका सांसद सुनील शर्मा पक्राउ परेसँगै प्रसाईँ सीआईबीमा पुगेका हुन् ।

सीआईबीले शर्मालाई लाजिम्पाटस्थित नेपाल ट्रस्टको भवन स्वामित्वमा रहेको आफ्नो भाडाको कार्यालयमा राखेको छ । त्यही प्रसाईँ बिहीबार साँझ पुगेका हुन् ।

प्रसाईँले शर्मा पक्राउ परेको थाहा पाएसँगै आफू यसबारे बुझ्न सीआईबीमा आएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शर्माले यो सर्टिफिकेट ल्याएर के काम गरेको छ भन्दै प्रश्न गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।