रित्तिंदै नेकपा एस,केन्द्रिय सदस्य तुलाधर पनि एमाले प्रबेश

काठमाडौं,२७ साउन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

शनिवार ओली निवास भक्तपुरको बालकोट पुगेर तुलाधर एमाले प्रवेश गरेकी हुन् । तुलाधर एमाले प्रवेश गरेसँगै नेकपा एस त्यागेर एमाले फर्किने केन्द्रीय सदस्यको संख्यक ३१ पुगेको छ ।

२ वर्ष अगाडि एमालेबाटै विभाजन भएको नेकपा एसलाई पछिल्लो समय पार्टी विभाजनको औचित्य पुष्टि गर्न धौधौ परेको छ । नेकपा एसबाट हालसम्म ३१ जना केन्द्रीय सदस्य तीनजना पदाधिकारी साथै १४ जना जिल्ला अध्यक्ष एमाले प्रवेश गरिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।