मोहि खादा स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा जानिराखौ

काठमाडौ : मोहि स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि उतिकै फाइदा जनम मानिन्छ । यो स्वादमा निकै मिठो हुनेगर्दछ । मोहि प्राय मानिसहरुले गर्मी मौसममा पिउने गरिन्छ ।

अधिकांशले मोहि र लस्सीको सेवन निकै रुचाउने गर्दछन् ।मोहि स्वादिलो लाग्छ र शरीरमा शीतलता पनि प्रदान गर्छ ।मोटोपना अधिक हुँदा मोहिमा नून मिलाएर पिउनु फाइदाजनक हुन्छ । पटक(पटक बाडुल्की लाग्ने समस्या रहेमा मोहिमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ ।

सौन्दर्य समस्याको लागि मोहि निकै फाइदाजनक चीज हो ।यसको साथै गुलाबको जरालाई मोहिमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ । यदि तपाई अत्यधिक तनावबाट गुज्रिनु भएको छ । शरीरको कुनै पनि भागमा पोल्लेको छ भने तुरुन्त मोहि लगाउँदा आराम मिल्छ । कुर्कुच्चा फाट्ने समस्या हुँदा मोहिको सेवन लाभदायिक मानिन्छ ।-कृषि सुचना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖