राजदूत अबुहामिदसँग मन्त्री किरातीको आग्रह ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्ध अझ प्रगाढ बनाऔं’

काठमाडौं, ३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालमा लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको मन्त्री किरातीले बताएका छन् । त्यसैगरी तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटकलाई पठाई दिनसमेत आग्रह गरेको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

नेपालको पानी र पर्यटन लगानी गर्न, भैरहवा र पोखरा विमानस्थलको लागि साउदीबाट सिधा उडानको पहलका बारेमा पनि छलफल भएको किरातीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।