पूर्वमन्त्री पीएल सिंह फेरि अस्पताल भर्ना, आइसीयुमा राखेर उपचार गरिँदै

पूर्वमन्त्री एवं काठमाडौं महागनरपालिकाका पूर्वमेयर पीएल सिंह फेरि अस्पताल भर्ना भएका छन् । आन्द्रामा समस्या आएपछि केही दिन अगाडिमात्रै डिस्चार्ज भएका सिंहलाई फेरि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

‘उहाँलाई केही दिन अगाडि मात्रै डिस्चार्ज गरिएको थियो । तर, फेरि समस्या आएपछि मडेसिटी आइसीयुमा भर्ना गरिएको छ,’ कांग्रेस युवा नेता युपी लामिछानेले भने ।

सिंहले रगत बान्ता गरेपछि उनलाई फेरि अस्पताल लगेर भर्ना गरिएको हो । सिंहलाई अपरेसनपछि केही दिन आगाडि २१ पिन्ट रगत चढाइएको थियो । तर, अहिले फेरि रगत बान्ता गरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।