काठमाडौं महानगरद्वारा श्रम बैंक सञ्चालन

काठमाडौं । काठमाडौं महानगरले बेरोजगारहरू तथा रोजगारदाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ रोजगारीको अवसर बढाउने उद्देश्यले श्रम बैकको सुरुवात गरेको छ ।

श्रम बैंकमा भएका कामदारहरूलाई पूर्वाधार विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक विकासका क्षेत्रमा रोजगारीको अवसर सृजना गराउने लक्ष्य रहेको महानगरपालिका प्रमुख बालेन्द्र शाहले बताएका छन् ।

श्रम बैंक मा आबद्द हुन महानगरको स्थायी बासिन्दा वा महानगरको करदाता वा महानगरभित्र बसोबास गर्ने नेपाली नागरिक हुनुपर्ने छ । १८ बर्ष पुरा भई ६० वर्ष ननाघेको व्यक्तिहरु श्रम बैकमा आवद्ध हुन सक्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।