भ्रष्टाचार विरुद्धको कारबाही फितालो हुने आशंका

काठमाडौं । नागरिक समाजका अगुवाहरुले गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचार विरुद्धको कारबाही फितलो हुने आशंका व्यक्त गरेका छन् ।

पिताम्बर शर्मा, श्याम श्रेष्ठ, निनु चापागाई, दीपेन्द्रबहादुर क्षेत्री, महेश मास्के लगायतले संयुक्त वक्तव्य जारी गर्दै भ्रष्टाचार विरोधी अभियान अन्तिम टुंगोमा पुगोस् र सबै दोषीलाई सजाय होस् भन्ने जनताले चाहेको बताएका हुन् ।

तर राजनीतिक दबाबका कारण भ्रष्टाचार विरोधी अभियानले सफलता पाउला भन्नेमा सन्देश रहेको भन्दै उनीहरुले भनेका छन्, ‘गठबन्धनको स्वार्थ र सत्ता मोहका कारण भ्रष्टाचार विरुद्धको कारबाही फितालो हुने आशंका जनमानसमा छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।