नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी- २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत नेपालले घरेलु टोलीलाई ८४ रनको लक्ष्य दिएको छ ।

नेपालले १८ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर ८३ रन जोड्यो । नेपालका कप्तान रुबिना क्षेत्रीले २३ र ईन्दु वर्माले २० रन बनाए ।

त्यस्तै काजल श्रेष्ठले १८ रन जोडिन् । नेपालले अघिल्ला दुवै खेल जितेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖