एसिया कपको फाइनल खेल आज, उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

काठमाडौं, भदौ ३१ । एसिया कप २०२३ को फाइनल खेल आज हुँदैछ। श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

कोलम्बोको आर प्रेमादासा स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ। आजको खेलमा भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने श्रीङ्का दासुन शनाकाको कप्तानीमा मैदान उत्रने छ।

भारतले हालसम्म ७ पटक एसिया कपको उपाधि जितिसकेको छ भने श्रीलङ्काले ५ पटक उपाधि उचालेको छ। भारतले ३ पटक श्रीलङ्कालाई फाइनलमा पराजित गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।