खाँदबारीमा एक बालक फेला

धनकुटा । खाँदबारीमा एक बालक फेला परेको छ ।

हिजो राती प्रहरीको गस्ती टोलीले उक्त बालकलाई खाँदबारी -१ स्थित रोमन खाजा घर छेउमा फेला पारेको हो ।

आफ्नो ठेगाना बताउन नसक्ने उक्त बालकले नाम भने आकाश राई बताएका छन् । अन्दाजी ७ बर्षिय बालकले निलो कालो सेतो धर्सा भएको भेष्ट, हरियो कलरको टाउजर र निलो चप्पल लगाएका छन् ॥

तत्काल अभिभावक सम्पर्कमा नआएसम्म संरक्षण तथा रेखदेखको लागि बालहेल्प लाईन सेवा (१०९८) नेपाल संखुवासभा खाँदबारी नगरपालिका-७ मा राखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेको छ ।

-तस्बीर : जिल्ला प्रहरी कार्यालय संखुनासभाको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।