पाख्रीबास मेयरकप फुटबल आजदेखि

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल आजबाट संचालन हुने भएको छ ।

प्रतियोगिता नपाको आयोजनामा आजबाट देखि कार्तिक १८ गते सम्म संचालन हुने भएको हो ।

आजको पहिलो खेल समूह “क” बाट वडा नं ६ र ९ का बिच दिनको १ बजे हुनेछ भने दोस्रो खेल समूह”ख” बाट वडा नं ३ र ४ का बीच दिनको ३ बजे हुनेछ ।

प्रतियोगितामा नपाका १० वटै वडाको सहभागिता रहने छ । प्रतियोगिताको अन्तिम खेल कार्तिक १८ गते हुनेछ ।

प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र , दोश्रो पुरस्कार नगद रु. ५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र ,तेश्रो पुरस्कार: नगद रु. २५,०००/-, मेडल र प्रमाणपत्र र चौथो पुरस्कार नगद रु. १५,०००/-, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।