रुघाको लागि रामवाणकाे औषधि हो प्याज, यस्ताे छ प्रयोग गर्ने तरिका

वर्षा ऋतुमा चिसो,रुघा-खोकी जस्ता समस्याले हामीलाई चाँडै समात्छ । काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ ।

चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।यस परिवर्तित मौसममा तपाइँलाई चिसो र नाक बग्ने समस्याहरू सुरू हुनसक्छ। विशेष गरीबच्चाहरूलाई प्रारम्भिक रूपमा यो समस्याले छिटै समात्छ। यस्ता समस्याल अन्य रोगहरू पनि निम्त्याउन सक्छ। यस्तोमा एक साधारण उपायले यस्ता समस्याबाट छुटकारा दिलाउछ ।

आवश्यक सामाग्री:-
१) रातो प्याज
२) मह
३) कचौरा
४) फ्रिज

यस्ताे छ बाकिँ तरिका:- सबैभन्दा पहिला एउटा रातो प्याज छिलेर काट्नुहोस् ।अब प्याजको हरेक टुक्रामा राम्रोसंग मह लगाउनुहोस् त्यसपछि, मह लगाएका प्याजको टु-क्रालाई एक रातको लागि फ्रिजमा राख्नुहोस् ।

बिहान फ्रिजबाट निकालेर आधा घण्टाको लागि छोड्नुहोस् । अब यसको ता-प-क्रम सामान्य भएपछि खानुहोस् र कचौराको तल बसेको मह पनि खानुहोस् । एक पटकको प्रयोगमै तपाईंको रुघा-खोकी, चिसोबाट राहत मिल्छ र नाक बग्ने समस्या पनि निदान हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।