भोजपुरको हतुवागढीमा आगलागी हुंदा ३ जना बालबालिकाको मृत्यु

भोजपुर, चैत्र ४ । भोजपुरको हतुवागढी गाउँपालिका-७ पिप्ले स्थितमा आगोलागीबाट ३ जना बालबालिकाको मृत्यु भएको छ ।

हिजो साँझ पौने ७ बजे घरमा कोही नभएको अवस्थामा अचानक गाईगोठमा आगोलागी हुँदा खेल्दै गरेका एका घरको दाजुभाईका ३ जना बालबालिको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सोही स्थान बस्ने केदार कार्कीको ५ वर्षिय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ वर्षिया छोरी दिप्सिका कार्की र दिप्सिकाकै भाई ३ वर्षिय दिउनिस कार्की रहेका छन् ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।