कपडा नलगाई सुत्दा आत्तिने तथा तनाव पनि कम

एजेन्सी । तपाईंले सुन्नुभएको होला कपडा नलगाई सुत्नु भनेको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय महिला वा पुरुष कपडा नलगाई सुत्छन् पनि ।

तपाईंले सोंचिरहनुभएको छ महिलाले कपडा नलगाई सुत्नु फाइदाजनक हुन्छ कि हुँदैन ? हो पक्कै यसले शरीरमा विभिन्न फाइदा हुने गर्छ । कपडा नलगाई सुत्नुका फाइदा जानौं–

बिना कपडा सुत्दा महिलालाई यीस्टमा संक्रमण हुने खतरा कम हुन्छ । बिना कपडा सुत्दा महिलाका संवेदनशील अंगले स्वास लिने मौका पाउँछन् । जसले गर्दा संक्रमणको खतरा कम हुन्छ ।

रातमा राम्रो निद्रा नलाग्दा पनि तौल बढ्ने समस्या हुन्छ । महिलाले कपडा नलगाई आनन्दसँग सुत्दा निद्राको गुणस्तर बढ्न सक्छ । जसले गर्दा तौल पनि नियन्त्रणमा आउँछ र शरीर पनि शीतल रहनेछ ।
कतिपय महिलालाई रातमा सुतेको बेला पसिना आउने समस्या हुन्छ । यस्तोमा उनीहरुले कपडा नलगाएर सुत्दा फाइदा हुन्छ । यसरी पसिनाले गर्दा हुने समस्या पनि कम हुन्छ ।

कपडा नलगाई सुत्दा आत्तिने तथा तनाव पनि कम हुन सक्छ । शरीरको तापक्रम सन्तुलित रहन्छ जसले गर्दा तनाव हुने सम्भावना कम हुन्छ ।
कपडा नलगाई सुत्न अप्ठेरो लाग्छ भने एकदमै पातलो तथा सुतीको कपडा मात्र लगाउनुपर्दछ । जसले शरीरलाई र स्वास्थ्यलाई नोक्सान गर्दैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖