अमेरिकाको भर्जिनियामा मिलन लामाको लोक संगीत साँझ हुने

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स सहरमा गायक मिलन लामाको लोक संगीत साँझ हुने भएको छ । आगामी अप्रिल ६ का दिन हुने कार्यक्रम स्थानीय समयअनुसार बेलुका ६ बजेदेखि सुरु हुनेछ ।

फेयरफ्याक्सस्थित तन्दुरी फेयरफ्याक्सले यो कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रवेशका लागि २० डलरको टिकट लाग्नेछ । यो प्रवेश शुल्क तिरेपछि एउटा ड्रिंक कम्प्लिमेन्ट्रीको रुपमा निःशुल्क पाइनेछ कार्यक्रममा मिलन लामासँगै सुमित्रा लामा र गोमा गुरुङको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖