पाख्रिबास नगरपालिकाद्वारा ६ दिने नि:शुल्क आँखा शिविर संचालन

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका सहित छिमेकी पालिकामा ६ दिने नि:शुल्क निःशुल्क आँखा शिविर संचालन हुने भएको छ ।

पाख्रीबास नगरपालिका, धनकुटाको आयोजना तथा लायन्स क्लब अफ इनोसेटिभ बिराटनगर, तिलगंगा आँखा अस्पताल, काठमाडौँ र रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन, विराटनगरको वरिष्ठ अपथेल्मोलोजीष्टद्वारा असार ४ देखि ९ गते नगरका विभिन्न स्थानहरुमा उक्त शिविर संचालन हुनेछ ।

शिविर संचालन हुने मिति र स्थान:

१. आधारभूत स्वास्थ्य सेवा केन्द्र, लेगुवामा – मिति: २०८१ साल असार ४ गते

२. धनकुटा नगरपालिका वडा नाम १ को कार्यालय हिलेमा – मिति: २०८१ साल असार ५ गते

३. चौरासीदेवी प्राथमिक विद्यालय धर्मशालामा – मिति: २०८१ साल असार ६ गते

४. पाख्रीबास नगरपालिका वडा नाम ८ मुगा खत्रीडाँडामा – मिति: २०८१ साल असार ७ गते

५. पाख्रीबास आधारभूत अस्पतालमा – मिति: २०८१ साल असार ८ गते

साथै मोतिबिन्दु भएर छनौट भई आएका विरामीहरुको शल्यक्रिया असार ९ गते पाख्रीबास आधारभूत अस्पतालमा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।