एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ ।
पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।
बैठक आइतबार साँझ ५ बजे बस्ने तय भएको छ ।