पाख्रिबासमा एक दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

धनकुटा । धनकुटाको पाख्रिबासमा एक दिने वृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

पाख्रिबास नगरपालिकाको आयोजना र विजयपुर हस्पिटल प्रा.लि धरान सुनसरीको प्राविधिक सहयोगमा पाख्रिबास नपा ४ स्थित आधारभूत अस्पतालमा मंसिर २९ गते शनिवारका दिन उक्त शिविर संचालन हुने भएको हो ।

शिविरमा वरिष्ठ फिजिसियन सेवा ,हाड जोर्नि विशेषज्ञ सेवा ,जनरल सर्जन सेवा ,प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा ,नवजात शिशु तथा बाल रोग विशेषज्ञ ,आँखा रोग विशेषज्ञ सेवा र दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम ढकालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

बिरामी दर्ता बिहान ९ बजेदेखि द्उंसो १ बजेसम्म र बिरामी जाँच बिहान १० बजे देखि ३ बजेसम्म हुने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖