पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक(भिडियोसहित)

काठमाडौँ । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ ।

शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पुर्वेली लोक सस्कार र सस्कृतिलाई समेटिएको छ । ग्रामीण परिवेशमा रहेको जिवनलाई आकर्षक ढंग मार्फत गीतका भावमा शब्दहरु व्यक्त गरिएको छ । आफनो घर आगँन र मौलिक लोक सस्कृतिका विभिन्न पक्षलाई समेटिएका कारणले एक उत्कृष्ट गीत बनेको गायक शिव संगमको दावी छ ।

गीतलाई सुन्दर लामाले एरेन्ज गरेका हुन । योगेश दाहालको छायाँकन , राकेश दाहालको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका निर्देशक जस बहादुर याक्खा जसुको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । दुरेन योङहाङ लिम्बु र विमला खाजुम लिम्बुको जिवन्त अभिनय देख्न सकिन्छ ।

भिडियो ः

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।