मन्त्रिपरिषद बैठक जारी
काठमाडौं, ६ फागुन । मन्त्री परिषद बैठक जारी रहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मन्त्रीपरिषद बैठक जारी रहेको हो ।
याे बैठक नियमित भएकाे जनाइएकाे छ ।