न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा

काठमाडौँ । केपी ओली एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा केपी ओली एफसीले न्यूरोड टिमलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

केपी ओली एफसीले खेलको ६३ औ मिनेटमा सुरज ज्यू ठकुरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब सेमिफाइनलमा केपी ओली एफसीले मछिन्द्र क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीचको खेलको विजेतासँग खेल्ने छ ।

अब मंगलबार केपी ओली कपमा दुई खेल हुने छन् । मंगलबार पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ । यो खेल बिहान साढे ११ बजे शुरु हुने छ । त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन् ।
      

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।