खोटाङ घर भएका गायक तथा सङ्गीतकार विक्रम राईको निधन

काठमाडौँ । गायक तथा सङ्गीतकार विक्रम राईको निधन भएको छ ।

खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको हो ।

उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । गायिका मेलिना राईले लेखेकी छन्, ‘जिन्दगी साँचै नै अप्रत्याशित रहेछ । यो अकल्पनीय घटनाले स्तब्ध बनाएको छ ।

आज हामी माझ एक कुशल गायक, सङ्गीतकार रहनुभएन विश्वास गर्न धेरै गाह्रो भएको छ हामी सबैलाई । शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु, उहाँहरूलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।