सहिदभूमिमा संचालित एकीकृत घुम्ती शिविर अन्तर्गत ७ सय ८१ जनालाई स्वास्थ्य सेवा प्रदान गर्दै सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर अन्तरगत ७ सय ८१ जनामा स्वास्थ्य सेवा प्रदान गर्दै सम्पन्न भएको छ ।

फागुन २० देखि २६ गते सम्म पालिकाको ७ वटै वडामा सञ्चालन गरेको शिविरमा ७ सय ८१ जनाको स्वास्थ्य जांच तथा ओैषधि वितरण गरिएको स्वास्थ शाखा प्रमुख फकिर महाेमत्तले जानकारी दिनुभयो ।

जसअनुसार ईसिजि १ सय ३५ जना, वपिडि ६ सय ३७ , आँखा ३ सय ३६ जनामा जाँच गर्दा १सय ९ जनामा माेतिबिंदु देखिएको छ ।भिआईए पाठेघर ,मुखको क्यान्सर ईस्क्रिनिङ ४५ जना , रिङ्ग पेसरी ९ जना , मधुमेह सुगर टेस्ट २ सय १३ जना , ल्याब टेस्ट ४२ जनालाई स्वास्थ सम्बन्धि पर्मर्श तथा जाँच गर्दै ओैषधि वितरण गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै अपांग कार्ड वितरण तर्फ १२ जनालाई वितरण गरिएको छ । वितरण कार्ड राताे १ ,नीलाे ७ ,पहेँलो २ ,सेताे २ जनालाई वितरण गरिएकाे छ । यस्तै कान तर्फ १ सय ८१ जनाकाे जाच गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।