शिक्षक महासंघले बार्ता टोली बनाओस, सरकार बार्तामा बस्छः शिक्षा मन्त्री

काठमाडौं, १२ बैशाख । शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको बार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् ।

शिक्षक महासंघ र सरकार बिच हुने भनिएको बार्ता अन्तिम समयमा भाडिए पछि मन्त्री पन्तले पुनः बार्तामा बस्न आफुहरू तयार रहेको जनाएका हुन् ।

‘शिक्षक महासंघले आधिकारिक बार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग बार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।

तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्दारवाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको बार्ता हुन सकेको थिएन । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।