भारतको पक्षमा खुले जनार्दन शर्मा

काठमाडौं, २५ बैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिज जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्।

भारतले `अपरेसन सिन्दुर´ गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरे पछि उनी भारतको पक्षमा खुलेका हुन्।

`भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर” सञ्चालन गरेको छ।

आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो,´ उनले भनेका छन्, `आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो, साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवााश्यय छ ।`

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖