राष्ट्रपति र प्रचण्ड बिच भेटबार्ता
काठमाडौै, २६ बैशाख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रफराष्ट्रपति निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता भएको छ।
सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।


