ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्’

काठमाडौं, २२ जेठ । ललिता निवास जग्गा छानबिन समितिका संयोजक शारदाप्रसाद त्रितालले ‘अख्तियारको निर्णय’ मा खुसी ब्यक्त गरेका छन् ।

 

पतञ्जली जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना बिरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टचार सबन्धी मुद्दा दर्ता भए पछि उनले खुसी ब्यक्त गरेका हुन् ।

 

‘ललिता निवास जग्गा प्रकरणमा यस अघिका अख्तियारका पदाधिकारीहरुले स्थापित गरेको गलत नजिर अहिलेका पदाधिकारीहरुले सच्याउनु भयो, यो ज्यादै खुशीको कुरा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अव यस्तै अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।