धनकुटाको पाख्रीबास ९ मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ परीक्षण कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यलयले एक कार्यक्रमका बिच बिहिवार ७० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा थर्मस र हर्लिक्स प्रदान गर्दै सम्मान गरेको हो । उक्त सम्मान तथा स्वास्थ परिक्षण कार्यक्रममा वडा भित्रका सय जना भन्दा बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरि १/१ थान थर्मस र एक-एक बट्टा हर्लिक्स प्रदान गरेको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनु भयो ।

सो कार्यक्रम उपमेयर नम्रता गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा कार्यपालिका सदस्य सीता धमला , वडासदस्य पहलमान घिसिङ , मदनकुमार आलेको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन वडा सचिव अनिल तिम्सिनाले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।