पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

काठमाडौं, ९ साउन । पुर्व राष्ट्रपति बिध्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्द पुर्ण संबाद भएको बताएकी छिन् ।

 

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले पार्टी सदस्यता नविकरण गरेको जनाउँदै कुनै महत्वकांक्षा नभएको पनि उनले प्रस्ट पारेकी छिन् ।

 

‘च्यासलमा प्रधानमन्त्री तथा अध्यक्षज्यूसँग मेरो सौहार्दपुर्ण संबाद भएको थियो तर केन्द्रिय समितिले अर्को निर्णय गरेको सुनेर म दुःखी छु,’ भण्डारीले भनिन, ‘पार्टी सदस्यता नविकरण यो मेरो संबैधानिक र ब्यक्तिगत अधिकार हो, पार्टी सदस्यवाट मलाइ बञ्चित गराउनु पर्ने कुनै कारण छैन् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖