बाग्मतीका मुख्यमन्त्री लामाको खोसियो संसदीय दलको नेताको पद

हेटौंडा, १३ साउन । बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । 

 

आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको छ ।

आज बसेको संसदीय दलको बैठकमा मत विभाजन हुदाँ सो परिणाम देखिएको हो । साथै, परिणाम घोषणा भएसँगै उनको संसदीय दलको नेताको जिम्मेवारी खोसिएको छ ।

 

संसदीय दलको नेताको जिम्मेवारी खोसिएसँगै उनको आन्तरिक रूपमा मुख्यमन्त्री पद पनि स्वतः खोसिन पुगेको छ । 

 

अब नयाँ नेता चयन गर्नका लागि बुधवार मतदान हुनेछ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।