‘नाम के हो नानी चन्द्रकुमारी’ को सफलतापछि ब्यस्त बने सुमन

धनकुटा । धनकुटाका मोडल तथा डान्सर सुमन योगी आजभोलि निकै ब्यस्त बनेका छन् ।

योगी अभिनित मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ को सफलतापछि उनी ब्यस्त भएको र १७ वटा म्यूजिक भिडियोमा अफर समेत आएको धनकुटा खबरसंगको कुराकानीमा उनले बताए ।

योगी भन्छन् ‘तपाईहरुको माया र साथ,मेरो भगवानरुपी दर्शकहरुलाई नमन गर्दै हजुरहरुकै चाहना अनुसारका गीतहरु आफ्नो प्रस्तुति लिएर आउनेछु,यसरी नै साथ-सहयोग,हौसला प्रदान गरिदिनु हुनेछ ।’

योगीले थपे ‘मेरो अभिनय रहेको ‘दुनियाको कुरा नसुन’ र ‘लालुमै’ गीतको म्यूजिक भिडियो अब चांडै तपाई दर्शक सामु ल्याउंदैछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।