मैत्रीपुर्ण खेलमा टोटनहम र न्युक्यासल बराबरीमा

काठमाडौं, १९ साउन । मैत्रीपूर्ण खेलमा टोटनहम र न्युक्यासल युनाइटेड बराबरीमा रोकिएका छन्  । 

 

प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडसँग टोटनहम १–१ को बराबरीमा रोकिएको हो । आइतबार सिओल विश्वकप रंगशालामा सो खेल भएको थियो ।

टोटनहमका लागि ब्रेनन जोनसनले खेलको सुरूवाती चौथौं मिनेटमा गोल गरेर अग्रता कायम गरे पनि न्युक्यासलका लागि ३८ औं मिनेटमा हार्वे बार्न्सले गोल गरेका थिए । 

अब टोटनहमले बिहीबार बायर्न म्युनिख तथा न्युक्यासलले शुक्रबार स्पान्योलसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖