मोरङबाट उदाएकी यू-२० महिला राष्ट्रिय टोलीकी फरवार्ड पूर्णिमा राई संकटा क्लबबाट एन्फा महिला लिग छनोट खेल्ने
मोरंग । मोरङबाट उदाएकी यू-२० महिला राष्ट्रिय टोलीकी फरवार्ड पूर्णिमा राईले संकटा क्लबबाट एन्फा महिला लिग छनोट खेल्ने भएकी छन्।
उनको आगमनले क्लबमा नयाँ ऊर्जा थपिएको क्लबले जनाएको छ।


