प्रधानमन्त्री ओली भन्छन्- श्रम संसार एपमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्नेको एकै ठाउँमा भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको श्रम संसार एप मार्फत रोजगारीको अवसर बारे जानकारी लिन आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले श्रमिक र रोजगारदाताको आवश्यकता र अवसरको समन्वय गर्न सरकारले श्रम संसार एपमार्फत जागिर खोज्ने र कर्मचारी खोज्नेलाई भेट गराइरहेको जानकारी दिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- रोजगारी खोज्नेले कहाँ रोजगारीको अवसर छ भन्ने थाहा नपाउने र कर्मचारी खोज्नेले आफूले खोजेजस्तो कर्मचारी कहाँ छ भन्ने थाहा नपाउने । श्रमिक र रोजगारदाताको आवश्यकता र अवसरको समन्वय गर्न सरकारले श्रम संसार एप मार्फत जागिर खोज्ने र कर्मचारी खोज्नेलाई भेट गराइरहेको छ। मोबाइलमा नागरिक एप डाउनलोड गरेर यसको जानकारी लिन सकिने छ।

रोजगारी खोजेर भौतारिनु नपरोस् भनेर श्रम मन्त्रालयले केही महिना अगाडि देखि यो एपलाई प्रयोगमा ल्याएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।