प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवन शुक्रबार उद्घाटन गर्नुभएको छ।

मधेश प्रदेश सरकारले २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँ लागतमा निर्माण गरेको यस भवनमा ६८ वटा कोठाहरु रहेका छन्।

उद्घाटन कार्यक्रममा प्रदेश प्रहरीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरु उपस्थित थिए। नयाँ भवनले प्रहरी प्रशासनलाई थप सुदृढ र कार्यक्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।