धनकुटामा ९२ प्रतिशत खेतमा रोपाइ

धनकुटा, २ भदौ । धनकुटामा हाल सम्म ९२ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ ।

धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म ९२.४२ प्रतिशत अर्थात ४ हजार ५ सय ६४ हेक्टर खेतमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिए ।

धनकुटामा उन्नत जातको धानको खेती भन्दा स्थानिय जातको धानको खेती बढी हुने गरेको कृषिज्ञान केन्द्र धनकुटाले जनाएको छ । अघिल्लो वर्ष धनकुटामा असारे धान २० हजार ९६६ मेट्रिटन उत्पादन भएको तथ्याङ्क छ ।

अघिल्लो वर्ष धनकुटामा असारे धान खेती ४ हजार ५ सय ९३ हेक्टरमा खेती भएको थियो । यो वर्षको धान रोपाइ अव समाप्त हुदै आएको ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।