गीतालाई ‘दुनियाको कुरा न सुन ‘ भन्दै सुमन(भिडियो सहित)
धनकुटा । मोडल सुमन योगी अभिनित ‘दुनियाको कुरा न सुन ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुमन योगीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको ‘दुनियाको कुरा न सुन ’ नामक गीतमा मेलिना राई र दिनेश भारतीको स्वर रहेको छ । गीतमा तारा प्रकाश लिम्बुको शब्द ,संगीत रहेको छ । भिडियोको निर्देशन निर्देशन सुरेश पाण्डेले गरेका छन् ।
गीतमा सुमन योगी संगै मोडल गिता ढुंगानाले अभिनय गरेका छन् ।


