धनकुटामा यसरी गरियो जेनजी प्रदर्शनमा सहादत प्राप्त गरेका कुथुमीको अन्तिम संस्कार

धनकुटा,१ असोज । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा धनकुटाको पाख्रिबास नगरपालिका १० का ६० वर्षीय छत्रमान कुथुमीले सहादत प्राप्त गरेका थिए ।

कुथुमीको पार्थिव शरिरलाई हिजो सांझ मात्रै नेपाली सेनाको हेलिकप्टर मार्फत गृह जिल्ला ल्याइएको थियो ।

कुथुमीको आज पराम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

हेर्नुहोस् तस्बीर:

तस्बीर :सरोज राई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।