धनकुटामा संविधान दिवसको अवसरमा सद्भाव र्याली

धनकुटा, ३ असोज । धनकुटामा पनि संविधान दिवस २०८२ को अवसरमा सद्भाव र्याली सहित संविधान दिवस मनाइएको छ ।

जिल्ला स्तरिय आयोजक समितीको आयोजनामा सद्भाव र्यालीको आयोजना गरि दिवस मनाइएको हो । संविधान दिवसको कार्यक्रमा विभिन्न रानैतिकदल, नागरिक समाज, सङ्घसंस्था , सुरक्षा कर्मी तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

बसपार्कबाट सुरु भएको र्यालीले बजारका विभिन्नभागको परिक्रमा गरेको थियो र्यालीमा सहभागिहरुले संविधानको रक्षा गर्दै यसका रहेका कुरा लाई समय अनुसार सम्सोधन गर्दै लैजानु पर्ने धारण राखेका थिए । जिल्लाका अन्य स्थानमा समेत विभिन्न कार्यक्रको आयोजना गरेर दिवस मनायएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।